free website hit counter

नेको इन्सुरेन्सले दियो बीमा अभिकर्ता तालिम

beemaadmin
२०७७ भाद्र २६, शुक्रबार

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले ग्राहकहरुलाई बीमा सेवा प्रदान गर्न अभिकर्तामा नियुक्त गर्ने उद्देश्यले ३ दिने निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । माघ २३ देखि २५ गतेसम्म सो तालिम सञ्चालन गरिएको हो ।

बर्तमान कोभिड–१९ संक्रमणको जोखिमको कारण भर्चुअल विधिबाट तालिम सम्पन्न गरिएको हो । भर्चुअल माध्यमबाट संचालन गरिएको तालिममा पनि सहभागीहरुको निकै उत्साह र उत्सुकता पूर्वक सहभागीता रहेको थियो ।

तालिममा ५० जनाको सहभागीता रहेको कम्पनीले जनाएको छ । देशको निर्जीवन बीमा बजारमा विगत २५ बर्षदेखि सेवा पुर्याउँदै आएको नेकोले विगत ५ बर्षदेखि नयाँ ब्यवस्थापनका साथ ग्राहकहरुलाई छिटो छरितो बीमा सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार