free website hit counter

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

beemaadmin
२०८१ श्रावण १६, बुधबार

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले गत जेठ ११ गते र असार १२ गते ३५ दिने अवधिका लागि बिक्रीमा राखेर बिक्री नभएको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ७ दिनभित्र लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा आवेदन दिनुपर्नेछ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार