free website hit counter

नेपाल क्यान्सर अस्पतालसँग महालक्ष्मी विकास बैंकको सम्झौता

beemaadmin
२०७६ भाद्र १७, मंगलवार

काठमाडौं । स्वदेशमै गुस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँग महालक्ष्मी विकास बैंकले सम्झैता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप क्षेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्र अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारलगायत बैंकका स्थापक शेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने छन् ।
यस्तै बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी र कर्मचारीका परिवारले रेडियोलाजी, ल्यावरेटरी र बेड चार्जमा १० प्रतिशत रेडियसन थेरापी र बीच थेरापीमा ५ प्रतिशत तथा क्यान्स स्किनिङ प्याकेजमा १० प्रतिशत छुट पाउने छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार