free website hit counter

नेपाल बैंकको प्रवक्तामा प्रकाश

beemaadmin
२०७६ कार्तिक १७, आईतवार

काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंकको प्रवक्ता तथा प्रमुख सूचना प्रकाश कुमार अधिकारीलाई नियुक्त गरेको छ । यसअघि विश्वराज वरालले सो जिम्मेवारी सम्हाल्दै आएका थिए ।अधिकारी यसअघि कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।
०६१ सालमा उप प्रवन्धक पदबाट नेपाल बैंक सेवा प्रवेश गरी बैकका विभिन्न शाखा तथा विभागको अनुभव हासिल गरिसकेका अधिकारीले व्यवस्थापन तथा जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार