free website hit counter

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिषलाल श्रेष्ठ रिहा

beemaadmin
२०८३ बैशाख २४, बिहीबार

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिषलाल श्रेष्ठ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सोधपुछपछि रिहा भएका छन्।

व्यवसायी शेखर गोल्छा पक्राउ प्रकरणसँग सम्बन्धित अनुसन्धानका क्रममा सीआईबीले श्रेष्ठलाई गत वैशाख १५ गते पक्राउ गरेको थियो।

Advertisement
Advertisement

प्रहरीले कसुर प्रमाणित हुने पर्याप्त आधार नदेखिएको भन्दै उनलाई बुधबार हाजिरी जमानीमा रिहा गरेको जनाएको छ। साथै, आवश्यक पर्दा उपस्थित हुने शर्तमा श्रेष्ठलाई छाडिएको बताइएको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार