free website hit counter

नेरुडे लघुवित्तले २३ प्रतिशत लाभांश दिने

beemaadmin
२०७९ पुष ७, बिहीबार

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। गत वर्ष कुल २२.६२ प्रतिशत लाभांश वितरण गरेको थियो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १।१५७९ प्रतिशत नगद लाभांश गरी कुल २३।१५७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। पुस ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार