free website hit counter

न्याय खोज्दै पूर्व बैंकर श्रेष्ठ सर्वोच्चमा

beemaadmin
२०७६ कार्तिक ५, मंगलवार

काठमाडौं। ऋण दूरुपयोग मुद्दामा उच्च अदालत पाटनले पुर्वपक्षका लागि थुनामा पठाएका पूर्व बैंकर अजय श्रेष्ठ न्याय खोज्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन् ।

सर्वोच्च अदालतले पाटन उच्च अदालतले गरेको आदेशको मिसिल झिकाउन आदेश दिएको छ। प्रधान न्यायधिश चोलेन्द्र शमशेर राणाको इजलाशले मिसिल झिकाउन आदेश दिएको हो।

बैंक अफ काठमाण्डू (बिओके) को प्रमुख कार्यकारी अधिकृत रहँदा श्रेष्ठले नक्कली फाइलमा सही गरेर ऋण दिएको आरोप लागेको छ । सो आरोपमा उच्च अदालत पाटनले पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार