free website hit counter

पाँच दिनपछि घट्यो सुनको भाउ

beemaadmin
२०८० माघ ११, बिहीबार

काठमाडौं । अघिल्ला ५ दिनसम्म स्थिर रहेको सुनको भाउ बिहीबार भने घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँ घटेको हो । बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएकोमा बिहीबार १ लाख १८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला १३८० रुपैयाँमा रहेको चाँदी बिहीबार १४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार