free website hit counter

पुनर्निर्माण कोषमा एलआईसी नेपालको १ करोड एक लाख योगदान

beemaadmin
२०८२ मंसिर ७, आईतवार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन एलआईसी नेपालले सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ बढी योगदान गरेको छ। एलआईसी नेपालले कोषमा १ करोड १ लाख रुपैयाँबराबरको आर्थिक योगदान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले उक्त रकमबराबरको भौचर आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका छन्। कोषमा योगदान गरेकोमा एलआईसी नेपाललाई अर्थमन्त्री खनालले धन्यवाद दिए। कोषमा हालसम्म ९ करोड ३० लाख रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार