free website hit counter

पूर्वराजा ज्ञानेन्द्र दम्पतीलाई नै देखियो कोरोना

beemaadmin
२०७८ बैशाख ७, मंगलवार

काठमाडौं । छिमेकी देश भारतको राजकीय भ्रमण सकेर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड– १९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए ।

उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हरिद्वारमा गंगा स्नानमा सहभागी एक साधुलाई संक्रमण भई ज्यान समेत गुमाइसकेका छन् भने त्यहाँ सहभागी अन्यलाई पनि कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार