free website hit counter

पोखराबाट पक्राउ परे प्रदेश सांसद दिपक मनाङे

beemaadmin
२०७६ माघ ९, बिहीबार

काठमाडौं । गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गे पोखराको लेकसाइडबाट बिहीबार पक्राउ परेका छन् । मनाङेमाथि बुधबार पीडित पक्षले प्रहरीसमक्ष कारबाहीका लागि उजुरी दिएपछि सोही उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । सांसद समेत रहेका दिपक मनाङ्गेले कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए ।
पोखराको भण्ढारढिकमा मंगलबारदेखि सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनको तयारी भइरहेका बेला मनाङ्गेले गुरुङमाथि हातपात गरेका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार