free website hit counter

प्रभू इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा तामाङ

beemaadmin
२०८२ बैशाख १, सोमबार

काठमाडौं । निर्जीवन बीमक प्रभु इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत पदमा समिर तामाङ नियुक्त भएका छन् । उनी यसअघि प्रभू इन्स्योरेन्सको सहायक महाप्रबन्धक थिए । तामाङ, सहायक महाप्रबन्धक भएपनि २०८१ असार महिना देखि नै नायब प्रमुख कार्यकारी अधिकृत तहको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले इन्स्योरेन्समा बजार विभागको प्रमुखका रूपमा काम गर्दै आएका छन् । तामाङसँग बीमा क्षेत्रमा २८ वर्ष लामो अनुभव छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार