free website hit counter

प्रहरीले सहुलियत ऋण दिने

beemaadmin
२०७६ आश्विन ५, आईतवार

काठमाडौैं । चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले प्रहरी परिवारका लागि असोज ५ गतेबाट सहुलियत ऋण दिने भएको छ । सो सहुलियत ऋणले सवारी साधनदेखि घरायसी सामग्रीसम्मको खरिद सक्नेछन् । सो प्रयोजनका लागि १५ करोड रूपैया छुट्याइएको बताइएको छ ।
प्रहरी निरीक्षक भन्दामाथिका प्रहरी अधिकृतहरूलाई सवारी साधन खरीद गर्नसम्म र अधिकृत भन्दा तल्लोस्तरका कर्मचारीहरूको लागि मोटरसाईकल, स्कुटर, ल्यापटप, टिभी, वासिङ मेसिन, फ्रिज लगतयतका घरायसी सामग्री खरिद गर्नका लागि सो ऋण उपलब्ध गराउने प्रहरी कल्याणकारी कोष सन्चालक समितिले निर्णय गरेको छ । सो ऋणको अधिकतम ब्यादजर ६ प्रतिशत तोकिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार