free website hit counter

प्राइम बैंकको सीईओमा संजीव मानन्धर नियुक्त

beemaadmin
२०८० भाद्र ९, शनिबार

काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा संजीव मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालनक समितिको बैंठकले मानन्धरलाई सीईओमा नियुक्त गरेको हो । मानन्धरले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन । बैंक स्थापना भएपछि बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यस अघि सो बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत थिए । प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २९ वर्ष धेरै अनुभव छ । उनले नेपाल इन्भेष्टमेण्ट बैंकबाट काम सुरु गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार