free website hit counter

प्रिमियर इन्स्योरेन्सका निमित्त सिइओमा सहदेव

beemaadmin
२०७६ मंसिर ३, मंगलवार

काठमाडौं। प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायको कार्यकाल सकिएको छ।
कात्तिक मसान्तबाट उनको कार्यकाल सकिएपछि कम्पनीकै नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन्। उपाध्यायले प्रमुख कार्यकारी अधिकृतमा दुई कार्यकाल पूरा गरेर बाहिरिएका हुन्। बीमा सम्बन्धी संस्थागत सुशासन अन्तर्गत बीमा कम्पनीका प्रमुख कार्यकारीले दुई कार्यकाल भन्दा बढी काम गर्न पाउँदैनन्। निमित्तको जिम्मेवारी पाएका अधिकारी विगत २५ वर्ष भन्दा लामो समयदेखि कार्यरत छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार