free website hit counter

प्रुडेन्सियल इन्स्योरेन्सको १८औं वार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०७७ भाद्र २७, शनिबार

काठमाडौं । निर्जीवन बीमा कम्पनी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारणभा बारामा सम्पन्न भएको हो ।
सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । यस्तै वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह क अन्तर्गत ४ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न भएको छ । जसमा सञ्चालक विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छे निर्विरोध निर्वाचित भएका छन् । उनीहरुलाई निर्वाचन अधिकृत विजयलाल ठाकुरले पद तथा गोपनियताको सपथ ग्रहण गराएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार