free website hit counter

फेरि उकालो लाग्यो सुनको मूल्य

beemaadmin
२०८२ पुष १८, शुक्रबार

काठमाडौं । पुस १८ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला दुई हजार ९०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बिहीबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार