free website hit counter

बन्ने हो बीमा अभिकर्ता ? रिलायबल नेपाल लाइफमा खुल्यो तालिम

beemaadmin
२०७९ श्रावण १२, बिहीबार

काठमाडौं । रोजगारीको खोजीमा रहेका दक्ष युवाहरुका लागि सुनौलो अवसर आएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । इन्स्योरेन्सले, बीमा अभिकर्ता असिमित आम्दानी गर्ने विश्व कै सर्वोकृष्ट पेशा भएको भन्दै तालिम सञ्चालन गर्न लागेको हो । उक्त तालिममा सहभागी हुन चाहने व्यक्तिले कम्पनीले उपलब्ध गराएको फोन नम्बरमार्फत जानकारी लिन सक्नेछन् ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार