free website hit counter

बलात्कारी भन्दै गाउँलेले भकुरे

beemaadmin
२०७७ बैशाख २२, सोमबार

वीरगञ्ज । पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–३ हरिहरपुरबिर्तामा बालिका बलात्कारको आरोप लागेका एक युवकलाई स्थानीय गाउँलेले भकुरेका छन् । बलात्कार आरोपी युवक र उनीमाथि कुटपिट गर्ने ४ जना गरी पाँच जनालाई पक्राउ गरेको छ । स्थानीय २२ बर्षीय दीपेन्द्र चौरसियालाई १४ बर्षीया बालिका बलात्कार गरेको आरोप लगाउँदै चौरसियामाथि कुटपिट भएको थियो । चौरसियालाई कुटपीट गरेका आरोपमा ईम्तियाज मिया, तैयब मिया, नौसाद मिया र मुस्तकिम मियाँ पक्राउ परेका छन् । बालिकाको स्वास्थ्य परीक्षण र चौरसियाको घाउँजाँच परीक्षण लगायतका प्रारम्भिक अनुसन्धानको काम प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार