free website hit counter

बलिउड अभिनेता दिलीप कुमारको निधन

beemaadmin
२०७८ असार २३, बुधबार

काठमाडौं। बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका दिलीप कुमारको बुधबार विहान निधन भएको पारिवारिक स्रोतलाईउद्धृत गदै भारतीय संचारमाध्यमले जनाएका छन्। दिलीप कुमारको वास्तविक नाम मोहम्मद यूसुफ खान थियो। उनले ज्वार भाटा १९४४, अन्जाद १९४९, देवदास १९५५लगायत ५० भन्दा धेरै फिल्ममा काम गरेका छन्।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार