free website hit counter

बागलुङको बलेवामा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

beemaadmin
२०७७ भाद्र २९, सोमबार

बागलुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारबाट बागलुङको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बागलुङ नगरपालिका वडा नं. १४ बलेवास्थित नारायणस्थानमा संचालनमा ल्याइएको एक्सटेन्सन काउण्टरको आज बागलुङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले उद्घाटन गरे । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बागलुङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । योसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार