free website hit counter

बालुवाटारमा खुल्यो इन्भेष्टमेन्ट बैंकको शाखा

beemaadmin
२०७६ भाद्र ११, बुधबार

काठमाडौं । देशका दूरदराजमा मात्र होइन, शहरका कुना काप्चामा पनि बैकिङ विस्तारको क्रम बढ्दो छ । नेपाल इन्भेष्टमेन्ट बैंकले बालुवाटारमा नयाँ शाखा खोलेको छ। योसँगै बैंकको शाखा ८२ पुगेको छ।बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडेले नयाँ शाखाको उद्घाटन गरे।

काठमाडौं उपत्यकाभित्र २५औं शाखाको रुपमा रहेको बालुवाटार प्रधानमन्त्री निवास र राष्ट्र बैंक नजिकै छ।बैंकका १ सय २० वटा एटीएम काउन्टर र १४ वटा एक्सटेन्सन काउन्टर छन्।बैंकका १० वटा राजस्व संकलन काउन्टर र ५४ वटा शाखारहित बैंकिङ काउन्टर समेत छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार