free website hit counter

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ३९ हजार २८४ मतसहित फाराकिलो अग्रता बनाएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म १० हजार २९० पाएका छन्। यसपछि श्रम संस्कृति पार्टीका समिर तामाङले ६ हजार ३६४ मत ल्याएका छन्।
तेस्रो नम्बरमा कांग्रेसकी मन्धरा चिमोरियाले १०७९ तथा चौथोमा नेकपाका उम्मेदवार रञ्जित तामाङले ९४१ मत पाएका छन्।

सम्बन्धित समाचार