free website hit counter

बीच सडकमा युएनको गाडी भित्रै यौन लिला

beemaadmin
२०७७ असार १९, शुक्रबार

एजेन्सी । यौन आवेगलाई नियन्त्रणमा लिन नसक्ता सामाजिक सञ्जालमा भाइरल हुने गरेका घटना थुप्रै छन् । संयुक्त राष्ट्र संघको नाम र नं प्लेट अंकित गाडीमा यौन क्रिडा भएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ। इजरायलका तेल अभिभमा आफ्ना दुई कर्मचारीले उक्त हर्कत गरेको संयुक्त राष्ट्र संघले स्विकार गरेको छ। उक्त घटनाले स्तब्ध भएको संयुक्त राष्ट्र संघले जनाएको छ। ट्वीटर तथा टिकटकमा निकै भाइरल भएको १८ सेकेन्डको भिडियो मार्फत उक्त घटना बाहिरिएको हो। छतमा युएन लेखिएको सेतो पजेरोको अगाडि सिटमा चालक देखिन्छन् भने पछिल्लो सिटमा एक पुरुषको काखमा रातो पहिरन लगाएकी युवती चलायमान रहेको भिडियो यतिबेला भाइल भएको छ। उक्त हर्कतले संगठनको ओजमाथि गहिरो तनाव सिर्जना गरिएको भन्दै छानबिन थालिएको संयुक्त राष्ट्र संघको मुख्यालयले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार