free website hit counter

बीमा के हो ?

beemaadmin
२०७६ मंसिर ११, बुधबार

बीमा के हो भन्ने जानकारी आम नागरिकले अझै जानकारी लिन बाँकी नै छ । त्यसैले त जम्मा २२ प्रतिशत मानिस मात्रै बीमामा समाहित भएका छन् । जुनसुकै व्यवसाय होस् वा मानिसको जीवन जोखिम नभएको ठाउँ कही कतै हुँदैन । त्यही जोखिमको हस्तान्तरणका लागि शुरुआत भएको व्यवासय हो बीमा । जनचेतनाका विविध कार्यक्रमहरुले नेपालमा बीमाको बजार विस्तार हुने क्रममा छ । बीमाले करोडौंको सम्पत्ति थोरै शुल्कमा सुरक्षित राख्छ ।

आखिर बीमा के हो ?

बीमा दुःखको साथीहो
बीमा आशा र भरोसा हो
बीमा पुर्नस्थापना हो
बीमा पुनर्निर्माण हो

बीमा जिवन हो
बीमा निर्जिवन हो
बीमा सुनिश्चीत भविष्य हो
बीमा विकाश हो

बीमा समृद्धी हो
बीमा सुरक्षा हो
बीमा संरक्षण हो
बीमा सिद्धान्त हो

बीमा अभ्यास हो
बीमा अटुट बिश्वास हो
बीमा आर्थिक उपचार हो
बीमा क्षति पूर्ती हो

बीमा कानुनी करार हो
बीमा आवश्यकता हो
बीमा अनिवार्य हो
बीमा जोखिम हस्तान्तरण हो
बीमा अर्थतन्त्रको मेरुडन्ड हो !

(नायव महाप्रबन्धक नेपाल इस्न्योरेन्स कम्पनी लि.)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार