free website hit counter

बीमा दाबी भुक्तानी लिन बीमितहरूलाई आग्रह

beemaadmin
२०८२ असार १०, मंगलवार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी लिन बिमितहरूलाई आग्रह गरेको छ । कम्पनीले २०८१ चैत मसान्तसम्म क्षति भई बिमित वा प्रतिनिधिमार्फत बीमा दाबी परे पनि हालसम्म आवश्यक कागजात नबुझाएका तथा सम्पर्कमा नरहेका बिमितहरूलाई आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी फस्र्योट प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो । साथै, सम्पर्कमा नआएको खण्डमा बीमा दाबी फाइल बन्द गरिने पनि कम्पनीले चेतावनी दिएको छ ।

सम्बन्धित समाचार