free website hit counter

बीमा समितिले रोक्यो अभिकर्तालाई अनाधिकृत कर्जा

beemaadmin
२०७८ बैशाख ४, शनिबार

काठमाडौं । नीयामक निकाय बीमा समितिले त्यसभित्र भएका गतिविधिको निगरानी गर्नेक्रमलाई अघि बढाएसँगै गैरकानुनी रुपमा भएका गतिविधि रोकिन थालेका छन् । व्यवसायलाई प्रवद्र्धन गरेको नाममा बीमकहरुले अभिकर्ताहरुलाई ठूलो रकम कर्जा प्रवाह गर्दै आइरहेका थिए । बीमा समितिले अभिकर्ताहरुलाई अनाधिकृत कर्जा प्रवाह नगर्न निर्देशन दिएको छ ।

बीमा समितिले सर्कुलर जारी गर्दै अभिकर्ताहरुलाई कर्जा नदिन निर्देशन दिएको हो । समितिले बीमालेख धितो र बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई हुने कर्जा बाहेक कुनै पनि कर्जा प्रवाह नगर्ने निर्देशन दिएको छ । कर्मचारी सेवा शर्त विनियमावलीमा व्यवस्था भए बमोजिम जीवन बीमा व्यवसाय गर्ने बीमकले आफ्नो कर्मचारीहरुलाई सापटी र आफ्नो बहालवाला बीमा अभिकर्तालाई समितिले समय समयमा तोकिए बमोजिम कर्जा दिन भने बाधा पुगेको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार