free website hit counter

बीमितको घरैमा पुगेर बीमा दाबी भुक्तानी

beemaadmin
२०७९ कार्तिक १, मंगलवार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको निधनपछि घरैमा पुगेर मृत्यु दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको लालबन्दी शाखा कार्यलयका शाखाले मृत्यु दाबी बापतको ६ लाख ८९ हजार ८३१ रुपैयाँको चेक पीडित परिवार फुलमाया घलानलाई शाखा प्रमुख लोक कुमारी काफ्लेको उपस्थितिमा हस्तान्तरण गरेको हो । दाबी भुक्तानी हस्तान्तरण गर्दै मृतक परिवार प्रति समवेदना प्रकट गरिएको थियो ।

सम्बन्धित समाचार