free website hit counter

बुद्धिबहादुर केसी रेडियो नेपालको कार्यकारी निर्देशक

beemaadmin
२०७७ श्रावण १३, मंगलवार

काठमाडौँ । मन्त्रिपरिषद्को बसेको बैठकले सञ्चार मन्त्रालयद्वारा सिफारिस गरिएका तीन जनामध्ये बुद्धिबहादुर केसीलाई निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

खुला प्रतिस्पर्धामार्फत गरिएको छनोटबाट कार्यकारी निर्देशक नियुक्त केसी रेडियो नेपालकै नायव कार्यकारी निर्देशक थिए।

रेडियो नेपालको इतिहासमा पहिलो पटक कार्यरत कर्मचारीबाटै कार्यकारी निर्देशक बन्न सफल केसी व्यवसायिक कर्मचारीका रुपमा चिनिन्छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार