free website hit counter

बैंक अफ काठमाण्डूमा थपिए तीन नयाँ सञ्चालक

beemaadmin
२०७७ चैत्र ३, मंगलवार

काठमाडौं । विशेष साधारणभासले बैंक अफ काठमाण्डू लिमिटेडको सञ्चालकमा तीन जनालाई निर्विरोध चयन गरेको छ । बैंकको विशेष साधारण सभा मंगलबार एक समारोहकोबीच सम्पन्न भएको हो ।

उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकहरु गोबिन्द प्रसाद शर्माज्यू, मदन लाल जोशी र अमृता उप्रेती सञ्चालक पदमा निर्बिरोध निर्वाचित हुनुभएको छ । बैंकले हाल ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार