free website hit counter

बोर्डको कार्यकारी निर्देशकमा राणा

beemaadmin
२०७७ असार ५, शुक्रबार

काठमाडौं। काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा डा. सञ्जिव विक्रम राणा आफ्ना प्रतिस्पर्धीहरुलाई उछिन्दै पुनः पाँच वर्षका लागि नियुक्त भएका छन्। बिहीबार बसेको बोर्डको कार्यकारी निर्देशक छनोट सिफारिस समितिले राणालाई पुन नियुक्ति गरेको हो । कार्यकारीनिर्देशकका लागि चार जनाको नाम अन्तिम सूचिमा प्रकाशित भएको थियो । लकडाउन अघि नै कार्यकारी निर्देशक नियुक्तिको खुला प्रतिस्पर्धा अघि बढाइएको भए पनि मुलुकमा विकसित असहज परिस्थितिका कारण प्रक्रिया लम्बिन पुगेको हो । पुन नियुक्ति पाएका राणाले आफूले थालेका योजनाहरुलाई पूर्णता दिन बाँकी समय उपयोग गर्ने बताए ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार