free website hit counter

बोलाइयो सर्वदलीय बैठक

beemaadmin
२०७७ बैशाख ३१, बुधबार

काठमाडौं । मुलुक संकटमा छ । दिनदिनै कोरोना संक्रमित थपिने क्रममा छन् भने छिमेकी मुलुकले लाजै पचाएर नेपाली भूमिमाथि नांगो हस्तक्षेप गरिरहेको छ । मुलुकका अगाडि आएको यी ठूला समस्याको समाधान निकाल्न सरकारले बुधबार सर्वदलीय बैठक बोलाएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार