free website hit counter

भण्डारी सिटिजन्स बैंकको अध्यक्षमा चयन

beemaadmin
२०७६ आश्विन १०, शुक्रबार

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलको अध्यक्षमा बैंकर राजनसिंह भण्डारी चयन गरिएको छ । बैंकको १३औं वार्षिक साधारणसभाबाट संस्थापक संचालक बनेका भण्डारीलाई अध्यक्षमा चयन गरिएको हो ।
८ महिनाको ब्रेकपछि भण्डारी बैंकिङमै फर्किएका छन्। भण्डारी ८ महिनाअघि सिटिजन्स बैंकको ब्यवस्थापकीय नेतृत्वबाट बाहिरिएका थिए।
बैंकको संस्थापक समूह अन्तर्गतबाट राजनसिंह भण्डारी, प्रवलजंग पाण्डे र सजन शर्मा निर्विरोध चयन भए। सर्वसाधरणका तर्फबाट सीता कार्की केसी चयन भईन्। साधारणसभाले १२ प्रतिशत नगद लाभांस र तीन प्रतिशत बोनश दिने प्रस्ताव पारित गरेको छ। अध्यक्ष भण्डारीको कार्यकाल शुभ रहोस्, हाम्रो शुभकामना !

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार