free website hit counter

मर्जर भाँडिएपछि विशेष साधारणसभा रद्द

beemaadmin
२०७८ माघ २, आईतवार

काठमाण्डौ । मर्जर प्रक्रियाका लागि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले बोलाएको विशेष साधारणसभा रद्द भएको छ। क सञ्चालक समितिको पुस १ गते बसेको बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो। हिमालयन बैंकसँगको प्रयोजनका लागि इन्भेस्ष्टमेन्ट बैंकले यही माघ ४ गते विशेष साधारणसभा डोकेको थियो। हिमालयन बैंकको पुस ३० गते बसेको वार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रियालाई अस्वीकृत गरेको थियो। सोही कारण इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा गरिरहनु प्रयोजनहीन भएकोले रद्द गर्ने निर्णय बैठकले गरेको हो।

सम्बन्धित समाचार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार

नयाँ सरकार निर्माणको गृहकार्य प्रारम्भ

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार