free website hit counter

महुली लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति

beemaadmin
२०८१ मंसिर १८, मंगलवार

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनका लागि स्वीकृति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले मंसिर १७ गते ९हिजो० स्वीकृति प्रदान गरेको हो । लघुवित्तले १०० अंकित दरका ४ लाख ७५ हजार ४४९.१५ कित्ता साधारण शेयर निष्कासन गर्नेछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार