free website hit counter

माघ २७ बाट प्रुडेन्सियल इन्स्योरेन्सको बुक क्लोज

beemaadmin
२०७६ माघ २१, मंगलवार

काठमाडौं । चुक्ता पुँजी पुर्याउने योजनासहति हकप्रद शेयर जारी गर्न लागेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आगामी माघ २७ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागिएको हो ।

कम्पनीले चुक्ता पुँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । उक्त हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई गत असार १० गते सम्पन्न कम्पनीको विशेष साधारणसभाले पारित गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार