free website hit counter

माछापुच्छ्रेले दिने भयो १६ प्रतिशत लाभांस

beemaadmin
२०७६ भाद्र १४, शनिबार

११ प्रतिशत नगद, ५ प्रतिशत बोनस शेयर
काठमाडौं। अनुभवी व्यवसायी डा. बिरेन्द्रप्रसाद महतो अध्यक्ष रहेको माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांस दिने घोषणा गरेको छ। बैंकले गत बर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांस घोषणा गरेको हो। बैंकले गत आर्थिक बर्ष १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको प्रति शेयर आम्दानी २१ रुपैयाँ छ। बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ४५ करोड रुपैयाँ छ। देशभर यस बैंकका १३६ वटा शाखा कार्यालय छन्। बैंकका १२१ शाखारहित बैंकिङ सेवा इकाइ सञ्चालनमा छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार