free website hit counter

माछापुच्छ्रे छाडेका सुवेदी नविलमा

beemaadmin
२०७६ चैत्र ४, मंगलवार

काठमाडौं । माछापुच्छ्रे बैंकका मार्केटिङ म्यानेजर कृष्ण सुवेदी सोही पदमा नविल बैंकमा स्थानान्तरण भएका छन् । गत साउनमा एनएमबि बैंक छाडेर माछापुच्छ्रे गएका उनले आठ महिना मात्र काम गरेर राजिनामा दिएका छन् । १० वर्षको बैंकिङ्ग अनुभव सहित मार्केटिङमा अव्वल मानिएका सुवेदीले मार्केटिङमा १८ वर्ष विताइसकेको बताउँछन्।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार