free website hit counter

मृतकका परिवारलाई दाबी भुक्तानी

beemaadmin
२०७६ फाल्गुन १७, शनिबार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको छ । स्याङ्जा जिल्ला हरिनास गाउँपालिका–४, चाम्से निबासी पुड्कि दर्जीलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरिएको हो । दर्जीका श्रीमान असामयीक निधन भएको थियो । उनले एक बर्ष अगाडि मात्रै कालिका लघुवित्त बित्तिय संस्थाबाट ५० हजार रुपैयाँ बराबरको म्यादी जीवन बीमा गराएका थिए ।

दर्जीको परिवारलाई हरिनास गाउँपालिका–४ का वडाध्यक्ष चिन्तामनी शर्माको उपस्थितिमा इन्स्योरेन्स कम्पनीका दुलेगौंडा शाखा प्रमुख शम्भु पौडेलले चेक हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार