free website hit counter

मृत्यू दाबी रकम भुक्तानी

beemaadmin
२०७६ आश्विन २८, मंगलवार

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यू दावी बापतको रकमको चेक हस्तान्तरण गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको शाखा कार्यालय दाङद्वारा आयोजित एक कार्यक्रमको बीच सो चेक हस्तान्तरण गरिएको हो ।
बैदेशिक रोजगारमा जाने क्रममा मल्लले २०७५ कार्तिक १४ गते ५ हजार ३ सय ३० प्रिमियम बुझाई बैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका थिए ।
बिमित शेरबहादुर मल्लको कामको सिलसिलामा २०७६ साल श्रावण २२ गते विदेशमा मृत्यू भएको थियो ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सो मृत्यू दावी भुक्तानीको रकम निजकी श्रीमती अस्मीता मल्ललाई १४ लाख बराबरको चेक लमही नगरपालिकाका प्रमुख कुलबहादुर के.सी. ले हस्तान्तरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार