free website hit counter

मेलम्चीमा इञ्जिनियर र चालक बेपत्ता

beemaadmin
२०७७ असार ३०, मंगलवार

काठमाडौं । काठमाडौं बासीको सपना बनेको मेलम्ची आउन अझै कति समय लाग्ने हो पत्तो छैन । यही बेला मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता भएका छन् । आयोजनाको सुरुङ निरीक्षण गरेर फर्कने क्रममा सुरुङको गेट भत्किएर दुई जना कर्मचारी बेपत्ता भएका हुन् । आयोजनाका इन्जिनियर शतिसकुमार गोइत र चालक राधाकृष्ण थापामगर मेलम्ची नदीमा बेपत्ता भएको हुन । यस्तै नदीले बगाएका शेखर खनाल र पेम्बादोर्जे तामाङको भने उद्धार गरी उपचारको लागि काठमाण्डौ पठाइएको खानेपानी आयोजनाले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार