free website hit counter

युनाइटेड इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

beemaadmin
२०७९ कार्तिक २७, आईतवार

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ५ करोड १४ लाख ८ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०।२६३२ प्रतिशतले हुन आउने २७ लाख ५ हजार ६८४ रुपैयाँ नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार