free website hit counter

युनाईटड इन्स्योरेन्सको डेपुटी सिईओमा उपासना

beemaadmin
२०७६ मंसिर १५, आईतवार

काठमाडौं । बीमा क्षेत्रलगायत बित्तीय क्षेत्रमा १० वर्षको अनुभव संगालेकी उपासना पौडेल युनाईटेड इन्स्योरेन्समा डेपुटी सिईओ पदमा नियुक्त भएकी हुन् ।

बीमा क्षेत्रमा महिलाहरुको उपस्थिति बाक्लो भए पनि माथिल्लो तहमा पुग्ने उनी पहिलो महिला हुन् ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनीमा सहायक महाप्रबन्धक पदमा काम गरेकी पौडेललाई युनाईटेड इन्स्योरेन्स कम्पनीले डेपुटी सिईओ पदमा नियुक्त गरेको हो । नेपाल तथा छिमेकी देश भारतमा समेत काम गरेकी पौडेलले छोटो अवधीमा बीमा क्षेत्रमा उल्लेख्य प्रगति गरेकै कारण यति ठूलो पदमा पुग्न सफल भएकी हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार