free website hit counter

यूएईमा दुईलाई देखियो कोरोना संक्रमण

beemaadmin
२०७६ फाल्गुन २७, मंगलवार

काठमाडौं । कोरोनाको संक्रमण अहिले विश्वभरि फैलिइसकेको छ । नेपालमा अहिलेसम्म कसैलाई कोरोनाको संक्रमण नदेखिए पनि प्रवासमा रहेका तीन नेपालीलाई कोरोनाको संक्रमण देखिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको यूएईको स्वास्थ्य मन्त्रालयले पुस्टि गरेको छ ।
मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका नागरिक छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक कोरोनाबाट संक्रमित भएका छन् । भने अष्ट्रेलियामा एक नेपाली विद्यार्थी कोराना संक्रमणबाट ग्रसित भई उपचार गराइरहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार