free website hit counter

यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा भट्टराई नियुक्त

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

काठमाडौं । बीमा तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका नारायण कुमार भट्टराईलाई यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सीईओमा
नियुक्त गरिएको छ । कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो पदमा भट्टराई नियुक्त गरेको हो । उनीसँग तत्कालिन गुराँस लाइफ इन्स्योरेन्सको सीईओ रुपमा काम गरिसकेको अनुभव रहेको छ।

सम्बन्धित समाचार