free website hit counter

रञ्जनको केशमा तीन श्रीमानको यस्तो राय

beemaadmin
२०७७ श्रावण ११, आईतवार

काठमाडौं। सिंगो समाजले पचाउन नसकेको पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दा पुनरावलोकन गर्ने सर्वोच्च अदालतले अनुमति दिएको छ । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन गर्न अनुमति दिएको हो।

न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको इजलासको फैसला पुनरावलोकन गर्न अनुमति दिने आदेश दिएको हो। प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।

फैसलबमोजिम कोइराला गत साउन ८ गते रिहा भइसकेका छन्। सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले साउन ८ गते सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार