free website hit counter

रसुवागढी र तातोपानीमै पर्यटकलाई रोक

beemaadmin
२०७६ माघ १५, बुधबार

काठमाडौँ । मित्रराष्ट्र चीनलाई कोरोना भाइरसको सङ्क्रमणले आक्रान्त बनाएको बेला चीन–नेपालको सिमाना तातोपानी र रसुवागढी नाकाबाट आउने पर्यटकहरुलाई नेपाल सरकारले रोक लगाएको छ ।
नेपाल–चीन दुवैको सहमतिमा रोगको संक्रमण उच्च रहेको भन्दै तातोपानी र रसुवागढी नाकाबाट १५ दिनको लागि नेपाल आउने पर्यटकको लागि रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।
चिनियाँ पर्यटकको आवागमन भइरहेको बेला सङ्क्रमण हुनसक्ने भन्दै आवागमनमा रोक लगाइएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार