free website hit counter

राजपाबाट सिंहद्वयको उम्मेदवारी

beemaadmin
२०७६ पुष १९, शनिबार

काठमाडौं । नेकपासँग राष्ट्रियसभा निर्वाचनका लागि तालमेल गरेको राष्ट्रिय जनता पार्टी नेपालले दुई जना उम्मेदवारको टुंगो लगाएको छ । शनिबार राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजकत्वमा बसेको अध्यक्ष मण्डलको बैठकले उम्मेदवार तय गरेको हो । अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोकाअनुसार प्रदेश नं. २ बाट अन्य समुदायबाट सप्तरी निवासी पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक (अपाङ्गता भएका व्यक्तिको समूहबाट) सप्तरी निवासी वरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार