free website hit counter

राष्ट्रिय सभागृहबाट सर्यो ज्योति विकास बैंकको साधारण सभा

beemaadmin
२०७६ पुष २२, मंगलवार

काठमाडौं । ज्योति विकास बैंकले साधारण सभाको स्थान राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गलाई परिवर्तन गरी सेलिब्रेसन्स ब्यांक्वैट, कमलपोखरी, नक्सालमार्गमा गर्ने भएको छ । सभागृहको हल सो दिन विशेष कारणवश उपलब्ध नभएपछि स्थान परिवर्तन गरिएको बैंकले जनाएको छ। बैंकले लाभांश वितरण प्रस्तावसहित पुस २९ गते साधारण सभा बोलाएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार