free website hit counter

रिलायन्स लाइफले गर्यो अभिकर्ताको सम्मान

beemaadmin
२०७९ पुष ७, बिहीबार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, चिफ विजिनेश अफिसर सूर्य प्रकाश गुप्ता, चिफ विजिनेश अफिसर सन्दिप कसजु, रिजनल मेनेजर ललित बहादुर साउदको तथा कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीका अभिकर्ताहरु ’रिलायन्स साथी’ हरुलाई उत्कृष्ट व्यवसायिक प्रदर्शन गरिए बापत सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार